नुवाकोट जिल्लाभर विद्युत् आपूर्ति सहज बनाउँदै नेपाल विद्युत् प्राधिकरण
clickmandu.com · Thu Aug 27 08:47:25 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बाढी प्रभावित क्षेत्रहरूमा वैकल्पिक उपाय अपनाएर विद्युत् आपूर्ति सुचारु गराउनका साथै उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।
प्राधिकरण संचालक समिति सदस्य अंशुकिरण शाहीले नुवाकोटका बाढी प्रभावित विभिन्न स्थानहरूमा बिजुली पुर्याउने प्रयास सफल भएको बताए । सिन्धुपाल्चोकबाट नयाँ लाइन तानेर नुवाकोटका खरानीटार, समुन्द्रटार, चौघाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)