त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित पक्राउ परे विदेशी नागरिक
annapurnapost.com · Thu Sep 10 15:53:51 GMT 2026

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान लागेका एक विदेशी नागरिक गोलीसहित पक्राउ परेका छन्।
कतार एयरलायन्सको जहाजबाट बिहीबार दोहा जाँदै गरेका लेबनानी नागरिक नाजी जिहादे पक्राउ परेका हुन्। उनको झोलाबाट पेस्तोलमा लाग्ने गोली बरामद भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)