ग्रेटा थनबर्गले सेयर गरेपछि चर्चामा ‘आइफोन १८ बहिष्कार’ अभियान, यस्तो छ कारण
sutranews.com · Thu Sep 10 16:00:15 GMT 2026

काठमाडौं । एप्पलको नयाँ आइफोन १८ सार्वजनिक भएसँगै यसको बहिष्कार गर्नुपर्ने चर्चा सामाजिक सञ्जालमा सुरु भएको छ । कंगोका विषयमा काम गर्दै आएको समूह टिम कंगोले सामाजिक सञ्जालमा आइफोन १८ किन बहिष्कार गर्ने ? शीर्षकको पोस्ट सार्वजनिक गरेको थियो । जलवायु अभियन्ता ग्रेटा थनबर्गले उक्त पोस्ट आफ्नो सामाजिक सञ्जालको स्टोरीमा सेयर गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)