बादलको निष्कर्ष- ओलीलाई विस्थापन गर्ने कोसिस व्यर्थ
baahrakhari.com · Thu Sep 10 16:04:27 GMT 2026

काठमाडौं । नेकपा (एमाले) को पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले नै महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई काउन्टर दिने भएका छन् । उनले भोलि बिहान ११ बजेका लागि बोलाइएको कार्यदलको बैठकमा पेस गर्न छुट्टै प्रतिवेदन बनाएका छन् ।
यसअघि महासचिव पोखरेलले तयार पारेको प्रतिवेदन सञ्चारमाध्यमार्फत सार्वजनिक भइसकेको छ । जहाँ अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छोड्नपर्ने सुझाव दिइएको छ । त्यसका लागि राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक राख्नुपर्ने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)