पहिलो हाफमा चेक रिपब्लिक एक गोलले अघि
onlinekhabar.com · Thu Jun 18 16:52:55 GMT 2026
४ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिकले दक्षिण अफ्रिकाविरुद्ध अग्रता लिएको छ ।
एटलान्ट स्टेडियममा जारी खेलको पहिलो हाफमा चेक रिपब्लिकले एक गोलको अग्रता लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)