ब्रिक्स सम्मेलनः चिनियाँ राष्ट्रपति सी सहभागी हुने
ratopati.com · Thu Sep 10 16:07:51 GMT 2026

चीन । चिनियाँ राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर १२–१३ मा नयाँ दिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार घोषणा गरेका छन्।
गत दुई दशकमा ब्रिक्स उदीयमान बजार र विकासशील देशहरूबीचको सहयोगको प्रमुख मञ्चका रूपमा विकसित भएको छ र विश्व मामिलामा यसको भूमिका निरन्तर विस्तार हुँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)