ध्रुवे हात्तीको आक्रमणबाट पीडित परिवारलाई सरकारी तथा निजी क्षेत्रबाट राहत
dcnepal.com · Fri Jul 10 02:41:11 GMT 2026

चितवन। जङ्गली हात्ती ध्रुबेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का पीडित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत दिएका छन् । सरकारी र निजी क्षेत्रबाट सहयोग प्राप्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)