ग्यास अभावको समस्या समाधान गर्न छलफल थाल्छु: नवनियुक्त उद्योगमन्त्री साह
barnanmedia.com · Thu Sep 10 16:04:49 GMT 2026

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पदभार ग्रहण गरेका छन्।
बिहीबार शपथ ग्रहणलगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)