एक्सट्रिम एनभीएलको फाइनलमा अन्नपूर्ण, कर्णाली र काठमाडौं प्लेअफ भिड्ने
ekantipur.com · Thu Sep 10 16:16:47 GMT 2026
एक्सट्रिम एनभीएलको फाइनलमा अन्नपूर्ण, कर्णाली र काठमाडौं प्लेअफ भिड्ने
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार अन्नपूर्णले कोशीको प्रतिनिधित्व गरेको टोली सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)