रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र
khabarhub.com · Fri Jul 10 02:53:29 GMT 2026

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण तीव्र बनाएको छ। पछिल्ला केही दिनयता भएको आक्रमणले रुसको इन्धन आपूर्ति तथा नौसैनिक क्षमतामा दबाब बढाएको दाबी युक्रेनी पक्षले गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)