विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड
khabarhub.com · Thu Sep 10 16:25:53 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।
बिहीबार सिराहाको मिर्चैया नगरपालिका–५ स्थित मोहन नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै संयोजक प्रचण्डले हालै रसुवाको भोटेकोसीमा गएको बाढीपछि देश सङ्कटमा परेको भन्दै सबैलाई साथ सहयोग गर्न अपिल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)