उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताए : प्रधानमन्त्री शाह
barnanmedia.com · Fri Aug 28 16:00:35 GMT 2026

प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीपछि उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत बाढीपछिको अवस्थामा राज्यले गरेका प्रमुख काम तथा प्रगतिबारे जानकारी गराउँदै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)