उदार र उत्तरदायी निजी क्षेत्र : विपद्मा हालसम्म ३८ करोड बढीको सहयोग
baahrakhari.com · Fri Aug 28 16:01:19 GMT 2026

काठमाडौं । प्राकृतिक विपत्तिबाट प्रताडित नागरिकको उद्धार तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रले सक्रियतापूर्वक सरकारलाई सहयोग गरेको छ ।
भदौ १० मा भोटेकोशीमा आएको बाढीबाट पीडित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना लागि निजी क्षेत्रले उदारता र उत्तरदायित्व प्रस्तुत गर्दै सहयोग जारी राखेको हो । विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापना जस्ता व्यवस्थापनका लागि नेपालका विभिन्न प्रतिष्ठित व्यापारिक घराना, बैंक तथा वित्तीय संस्था र व्यक्तिहरूले उल्लेख्य आर्थिक सहयोग जारी राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)