कानुनी रूपमा यूटीएलको लाइसेन्स खारेज, प्राधिकरणको निर्णय अझै आएन
ekantipur.com · Thu Sep 10 16:36:05 GMT 2026

कानुनी रूपमा यूटीएलको लाइसेन्स खारेज, प्राधिकरणको निर्णय अझै आएन
आफूहरूलाई सरकारले सहजीकरण नगरी एकतर्फी रूपमा लाइसेन्स खारेज गरे पुनरावलोकन र क्षतिपूर्तिको कानुनी प्रक्रियामा जाने यूटीएलले चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)