पूर्वी कङ्गोमा आगलागीमा परी कम्तीमा १५ विद्यार्थीको मृत्यु
lokaantar.com

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को दक्षिण किभु प्रान्तको राजधानी बुकावुमा बिहीबार आगलागी हुँदा कमतीमा १५ विद्यार्थीको मृत्यु भएको र थुप्रै अन्य गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
पूवी कङ्गोको राष्ट्रिय शिक्षा मन्त्रालयले बिहीबारपछि पुष्टि गर्दै बुकावुको फुनु क्षेत्रमा लागेको आगोले फुराह र उजामा स्कूलहरू प्रभावित भएको र विद्यार्थीसहित थुप्रै हताहत तथा घाइते भएको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)