ल्हासाबाट आयो झाओ पेङको नेतृत्वमा चिनियाँ टोली
barnanmedia.com · Mon May 25 22:00:18 GMT 2026

चीनको तिब्बत स्वायत्त क्षेत्रीय सरकारका उपाध्यक्ष झाओ पेङको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल ल्हासाबाट काठमाडौं आइपुगेको छ।
सोमबार काठमाडौँ आएको प्रतिनिधिमण्डलमा बाओ टिङ, ता चेन, का ली, वु काङ र साइरेन याङजी लगायत रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)