हमाससँग गाजा युद्धविरामको दोस्रो चरणबारे ‘महत्वपूर्ण’ वार्ता
nepalnews.com · Fri Jul 10 03:32:31 GMT 2026
कायरो । हमासको एक प्रतिनिधिमण्डलले कायरोमा इजिप्टेली अधिकारीहरूसँग गाजा युद्धविराम सम्झौताको दोस्रो चरण कार्यान्वयनका लागि व्यवस्था मिलाउने विषयमा ‘महत्वपूर्ण’ वार्ता गरेको इजिप्टको सुरक्षा स्रोतले बताएको छ।
स्रोतले नाम उल्लेख नगर्ने शर्तमा भनेको छ, “प्रतिनिधिमण्डलले गाजा शान्ति योजनाको अर्को चरणको तयारीबारे छलफल गरेको थियो ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)