ओलीको बचाउ गरिएको बादलको छुट्टै प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
nepalpress.com · Thu Sep 10 16:55:24 GMT 2026

काठमाडौं । नेतृत्व परिवर्तनको सुझावसहित निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई ‘खारेज’ गर्दै एमालेमा अर्को प्रतिवेदन तयार भएको छ ।