पदयात्राको गन्तव्य बन्दै भैरवडाँडास्थित कबुलियती वन
barnanmedia.com · Fri Jul 10 03:32:22 GMT 2026

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१ स्थित भैरवडाँडाको पहिचान नै बदलिएको छ ।
डाँडामा २०६४ साल वैशाख १ गतेदेखि औपचारिक रुपमा स्थापना गरिएको पाथीभराको मन्दिरसँगै थपिएका विभिन्न पूर्वाधारका कारण करिब दुई दशककै अवधिमा यस दिव्य धार्मिक धामका रुपमा स्थापित बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)