भोटेकोशी बाढी : एक हजार ३८५ शव फेला, अझै चार हजार ८९ जना सम्पर्कविहीन
rajdhanidaily.com · Thu Sep 10 17:45:15 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेला परेको छ । बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४२ पुरुष, ३३४ महिला तथा ५०९ वटा शव आंशिक अंगसहितका छन् । भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)