सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै डम्बर
deshsanchar.com · Mon Aug 12 17:15:59 UTC 2024

राँझा (बाँके) – जाजरकोट नलगाड नगरपालिकाका ५३ वर्षीय डम्बर गायन नेपालगञ्जमा सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै आएका छन्।
गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुख्र्यौली जातीय पेसालाई निरन्तरता दिँदै जीविकोपार्जन गर्दै आएका छन्। उनले परम्परागत जातीय पेसाबाट आफ्नो चारजनाको परिवारको गर्जो टार्ने गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)