[अर्काइभ] विकास खर्च ४२ अर्ब रहेको सवा ७७ अर्बको त्यो बजेट...
ekantipur.com · Thu Sep 10 17:54:29 GMT 2026

[अर्काइभ] विकास खर्च ४२ अर्ब रहेको सवा ७७ अर्बको त्यो बजेट...
आजभन्दा २७ वर्षअघिको वार्षिक बजेटको आकार ज्यादै न्यून थियो तर चालु खर्चभन्दा विकास बजेट अर्थात् पुँजीगत खर्चको आकार भने ठूलो हुन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)