पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
khabarhub.com · Fri Jul 10 04:33:21 GMT 2026

पर्वत – वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा वनमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका पाँचवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)