बजेट भुक्तानीको अन्तिम दिन ३३ अर्बभन्दा बढी खर्च, पुँजीगततर्फ सबैभन्दा धेरै निकासा
ajakoartha.com · Fri Jul 10 04:35:00 GMT 2026

काठमाडौं- आर्थिक वर्ष २०८२र८३ को बजेटअन्तर्गत सरकारी भुक्तानीको अन्तिम दिन सरकारले ३३ अर्बभन्दा बढी रकम निकासा गरेको छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारी भुक्तानीका लागि प्रयोग हुने ‘सूत्र’ प्रणाली बन्द हुनुअघि असार २५ गते मात्रै कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)