७२ वर्षको उमेरमा वडामै नागरिकता
ekantipur.com · Thu Sep 10 18:08:13 GMT 2026

७२ वर्षको उमेरमा वडामै नागरिकता
‘अशक्तको घरमा प्रजिअ कार्यक्रम’अन्तर्गत ७२ वर्षीया भुन्टी विकलाई उनकै वडामा पुगेर नागरिकताको प्रमाणपत्र दिइएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)