मध्यपूर्वका ४ देशमा इरानको हवाई हमला
setopati.com · Fri Jul 10 04:41:38 GMT 2026

इरानले मध्यपूर्वका चार देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी हवाई हमला गरेको छ।
अमेरिकाले इरानमा हवाई आक्रमण गरेको जबाफमा इरानले गएराति बहराइन, कुवेत, जोर्डन, कतारमा मिसाइल र ड्रोनले हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)