पुरानै स्वरूपमा फर्कँदैछ घण्टाघर (तस्बिरहरू)
setopati.com · Fri Jul 10 04:46:21 GMT 2026

हरियो जालीले छोपिएको काठमाडौँको ऐतिहासिक घण्टाघर आफ्नै स्वरुपमा कहिले आउँछ भन्ने चासो छ।
त्रिचन्द्र क्याम्पस परिसरभित्र रहेको यो ऐतिहासिक सम्पदामा २०७२ सालको महा-भूकम्पले क्षति गरेको थियो। पुरानो क्याम्पससंगै सुरू गरिएको पुनर्निर्माण तथा प्रबलीकरण काम धमाधम भइरहेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)