पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण, डढेलो नियन्त्रणमा सहयोग पुग्ने
himalpress.com · Fri Jul 10 05:02:07 GMT 2026

पर्वत- वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा वनमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका पाँचवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन्।
डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा रहेका पाँच सामुदायिक वनमा पोखरी निर्माण गरेको हो। डिभिजन वन कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाका पाँच सामुदायिक वनमा पोखरी निर्माणको काम सम्पन्न गरिएको कार्यालय प्रमुख हेमलाल न्यौपानेले जानकारी दिए
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)