हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
ratopati.com · Fri Jul 10 05:06:20 GMT 2026

लाहुल । भारतका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले ११ जुलाई २०२६ मा हिमाचल प्रदेशको लाहुल र स्पिती जिल्लास्थित केलोङमा सेन्टर फर हाइ एल्टिच्युड मेडिसिन एन्ड पब्लिक हेल्थ रिसर्चको शिलान्यास गर्ने भएका छन्।
स्वास्थ्य अनुसन्धान विभाग अन्तर्गतको भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले यो केन्द्र स्थापना गर्न लागेको हो। यसले केलोङमा रहेको आईसीएमआरको हालको फिल्ड स्टेशनलाई उच्च हिमाली र जलवायु-संवेदनशील क्षेत्रहरूमा केन्द्रित बहुविषयीय अनुसन्धान हबका रूपमा स्तरोन्नति गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)