मुख्यसचिव गोविन्द बहादुर कार्कीद्वारा पदबहाली
nepallive.com · Fri Jul 10 05:07:02 GMT 2026

काठमाडौँ –नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन्।
बुधबार मन्त्रिपरिषद्को निर्णयबाट मुख्यसचिवमा नियुक्त भएका कार्कीले पदभार ग्रहणसँगै औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)