जनकपुरदेखि काठमाडौंसम्म पैदलमार्चमा मिटरब्याजपीडित- बालेनले प्रतिबद्धता पूरा नगरेको गुनासो
nepalpress.com · Fri Jul 10 05:05:56 GMT 2026

जनकपुर । मिटरब्याज पीडितहरूले जनकपुरदेखि काठमाडौंसम्मको पैदल मार्च शुरू गरेका छन् ।
बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट देशभरका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडितहरूले काठमाडौंसम्मको पैदल मार्च शुरु गरेका हुन् । पैदल मार्च शुरु गर्नुअघि उनीहरूले फर्जी तमसुक जलाएका थिए । साथै उनीहरूले मशाल जलाएर मार्चको शुभारम्भ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)