उपसभापतिमा स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठको प्रतिस्पर्धा
setopati.com · Thu Jun 25 19:21:02 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनअन्तर्गत उपसभापतिमा स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठको प्रतिस्पर्धा हुने भएको छ।
यी दुवैले उपसभापति (खुला) तर्फ उम्मेदवारी घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)