भदौमै सञ्चालनमा ल्याउने गरी भाटभाटेनीको टंगालस्थित प्रशासनिक र व्यवसायिक भवन बन्दै
clickmandu.com · Fri Jul 10 05:16:27 GMT 2026

काठमाडौं । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिले काठमाडौं महानगरपालिका वडा नं. ५, टङ्गालमा आफ्नो प्रशासनिक तथा व्यावसायिक भवन निर्माण गर्ने भएको छ ।
२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा भवन क्षतविक्षत भएकै स्थानमा भाटभटेनीले नयाँ भवन बनाउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)