प्रतिनिधिसभाको बैठक बस्दै
barnanmedia.com · Mon May 25 23:58:20 GMT 2026

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)