गणेश नेपालीको स्वास्थ्यबारे वीर अस्पतालले भन्यो– अझै पनि केही भन्न सक्ने अवस्था छैन
shilapatra.com · Fri Jul 10 05:13:00 GMT 2026

वीर अस्पतालले आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका– १, का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ ।
अस्पतालले शुक्रबार बिहान पत्रकार सम्मेलनको आयोजना गरेर उनको अवस्थाबारे जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)