हुण्डरीले भाँचेको रुखको हाँगा जब गुडिरहेको ट्याक्टरमा बजारियो...
barnanmedia.com · Tue May 26 00:10:07 GMT 2026

बाराको निजगढमा हुण्डरीले भाँचेको रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)