बालोन डी'ओर रेसमा मेस्सीको कम्ब्याक, दुई वर्षपछि फर्किए जित्ने दौडमा !
barnanmedia.com · Fri Jul 10 05:27:29 GMT 2026
एटलान्टा (खेलकुद ब्युरो):
अमेरिकी क्लब इन्टर मियामी प्रस्थान गरेपछि पछिल्ला दुई वर्षसम्म बालोन डी'ओर अवार्डको शीर्ष ३० को प्रारम्भिक मनोनयन (Nomination) मै नअटाएका अर्जेन्टिनी महानायक लियोनेल मेसी फेरि एकपटक विश्व फुटबलको सर्वोच्च व्यक्तिगत पुरस्कारको मुख्य दाबेदार बनेका छन्। जारी फिफा विश्वकप २०२६ को मञ्चमा उनको जादुमयी लय पुनर्जीवित भएसँगै उनी सिधै अवार्डको दौडमा अग्रपंक्तिमा आइपुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)