गाईको सट्टा गैँडालाई राष्ट्रिय जनावर बनाउन आदिवासी जनजाति आयोगको सरकारसमक्ष प्रस्ताव
barnanmedia.com · Fri Jul 10 05:46:58 GMT 2026

आदिवासी जनजाति आयोगले नेपालको वर्तमान संविधान परिमार्जन र संशोधनका लागि सरकारलाई एक विस्तृत प्रतिवेदन बुझाएको छ। आयोगले बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय मुलुकको मर्मलाई सम्बोधन गर्न राष्ट्रिय पहिचानका कतिपय प्रतीकहरू बदल्नुपर्ने निष्कर्ष निकाल्दै २५ बुँदे विशेष प्रस्ताव अघि सारेको हो।
किन गरियो 'गाई' को सट्टा 'गैँडा' को प्रस्ताव?
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)