काग र लोकल कुखुराकै कारण बर्ड फ्लु नियन्त्रणमा समस्या
ratopati.com · Fri Jul 10 05:49:06 GMT 2026

सरकारले बर्ड फ्लु नियन्त्रणमा सबैखाले प्रयास गरिरहे पनि उपत्यकाको तीन जिल्लासहित काभ्रे जिल्लाको सहरी क्षेत्रमा अझै नियन्त्रण हुन सकेको छैन । अन्य समयको भन्दा यो पटक बर्ड फ्लु सङ्क्रमण हुने र फैलिने शैली फरक पाइएको छ ।
बर्ड फ्लु नियन्त्रणमा सरकार र किसानको भूमिका लगायतको विषयमा रातोपाटीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्याय सँग कुराकानी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)