बाल मन्दिर ठगी प्रकरण: तत्कालीन शाखा प्रमुखसहित तीन जना पक्राउ
clickmandu.com · Fri Jul 10 05:53:26 GMT 2026

काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको आर्थिक अनियमितता र ठगीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बाल मन्दिरको जग्गा तथा सम्पत्तिमा अनियमितता गरेको भन्दै तत्कालीन कर्मचारी र पदाधिकारीहरूलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)