आजदेखि प्रदर्शनमा 'भागदौड', क्युएफएक्समा भने स्थान पाएन
setopati.com · Fri Jul 10 05:57:00 GMT 2026

फिल्म 'भागदौड' प्रदर्शनमा आएको छ। हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको हो।
सामाजिक ड्रामा फिल्म 'भागदौड' ले समाजका विविध पक्षलाई पर्दामा उतार्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)