मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)
khabarhub.com · Fri Jul 10 06:06:42 GMT 2026

काठमाडौं – मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको ढल्केबर पुगेका छन्। हिजो बिहीबार जनकपुरबाट हिँडेका उनीहरू दोस्रो दिन बिहान ढल्केबर आइपुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)