इन्धन र डलरको भाउले बजार प्रभावित
gorkhapatraonline.com · Tue May 26 01:01:27 GMT 2026

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धन र डलरको भाउले बजार प्रभावित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । गत वैशाखमा विभागले गरेको मूल्य विश्लेषण प्रतिवेदनमा इन्धन र डलरको प्रभावले अत्यावश्यक वस्तुको मूल्यमा सामान्यदेखि मध्यमस्तरको उतारचढाव देखाएको हो ।
प्रतिवेदन अनुसार यस अवधिमा चामल, दाल र तरकारीलगायतका अत्यावश्यक वस्तुको मूल्यमा सामान्यदेखि मध्यमस्तरको उतारचढाव देखिएको छ । खाद्य र तरकारीको अवस्था वैशाखमा सोना मनसुली, स्टिम जिरा र मोटा चामलको मूल्यवृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)