ग्यास सिलिन्डर पड्किँदा माकलबारीमा एक जनाको मृत्यु
setopati.com · Fri Jul 10 06:13:00 GMT 2026
काठमाडौंको माकलबारीमा फायर एक्सटिंग्विशर र अक्सिजन सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान सवा १० बजे गोकर्णेश्वर नगरपालिका-४ माकलबारीस्थित सडकमा बा.प्र. ०६-००१ झ ००१७ नम्बरको गाडीले बोकेको दुई वटा फायर एक्सटिंग्विशर र एउटा अक्सिजन ग्यास सिलिन्डर पड्किएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)