दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्ध बा आमालाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना
khabarhub.com · Fri Jul 10 06:21:02 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको व्यवहारमा असहमत जनाउँदै भावुक स्टाटस लेखेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)