म्याद गुज्रिएका खाद्यवस्तु र फोहोर भान्सा भेटिएपछि १० व्यवसायमाथि कारबाही
halokhabar.com · Fri Jul 10 06:02:00 GMT 2026

×
जनकपुरधाम, २६ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले सर्लाहीको मलंगवा नगरपालिकामा रहेका होटल, रेष्टुरेन्ट तथा पानी उद्योगमा अनुगमन गर्दा अधिकांश व्यवसायमा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)