कालीमाटी बजारमा गोलभेडाको मूल्य घट्यो, भारतीय प्याज रु ५५ सम्म
halokhabar.com · Fri Jul 10 06:45:00 GMT 2026

×
काठमाडौं, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ । आजको मूल्यसूचीअनुसार गोलभेडा, आलु, प्याज, हरियो तरकारी, फलफूल, मसलाजन्य वस्तु तथा माछाको मूल्य अद्यावधिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)