एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु
ajakoartha.com · Fri Jul 10 06:51:00 GMT 2026

काठमाडौं- हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२÷०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ ।
प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएकामध्ये दश भारतीय, पाँच नेपाली र एक जना मेक्सिकोका नागरिकको पर्वतीय ‘हाईअल्टिच्युड’का कारण लेंक लागेर निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)