प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
ajakoartha.com · Tue May 26 01:43:00 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)