गणेश नेपालीको मृत्यु घटनामा तीन जना नगर प्रहरीमाथि सोधपुछ
setopati.com · Fri Jul 10 06:59:59 GMT 2026

राइडर गणेश नेपालीको मृत्यु भएको घटनामा तीन जना नगर प्रहरीमाथि सोधपुछ भएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग पछाडिको सडकमा बिहीबार खटिएका तीन जना नगर प्रहरीलाई बोलाएर सोधपुछ गरेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)